मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): परिवारबाट सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): तनावको अवस्था आउने छैन । काम गर्नु उपलब्धि राम्रै हात लाग्नेछ । सामाजिक काममा सफलता मिल्नेछ ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उपलब्धि विहिन काममा समय खर्च हुनेछ । आस्थामा चोट पुग्न सक्छ । धार्मिक यात्राको सम्भावना देखिन्छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बोलिको प्रभाव घट्ने छ । मानसिक तथा शारीरिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायमा घाटा होला ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दैनिक काममा प्रगति हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट अनुकुल लाभ होला ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा शत्रुबाट अवरोध आउन सक्छ । मेहनत बढि गर्नु होला । प्रयत्न आफ्नो फाईदा अरुलाई पुग्न सक्छ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेमिकाबाट सहयोग मिल्नेछ । यात्रामा विभिन्न समस्या आउने देखिन्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): घरयासी खर्चमा वृद्धि हुनेछ । काम गरेर नाफा भन्दा घाटा बढि हुन सक्छ । शरीरिक शिथिलता बढ्नेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कार्य क्षमता बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो लाभ हुनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विशेष गरेर कारोवारमा ध्यान दिनु होला । प्रयत्नपूर्वक गरेका काममा सफल हुनेछन । सहयोग कम पाईनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने बातावरण थोरै मिल्नेछ । काममा आएको अवरोध हटेर जानेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): व्यर्थका काममा समय खेर जानेछ । पर बन्धनको सम्भावना देखिन्छ । व्यापार व्यवसायमा घाटा हुन सक्छ ।
——————————————–