मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : लाथालिङ्ग,भताभुङ्ग हुनसक्छ विचार पुर्याउन नसकेमा समय प्रतिकुल छ । धेरै आशा राखेर काम नगर्नु होला ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको ख्याल राख्न सकिएन भने आएको अवसर पछि जानेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दौडमा भेट्ने छैनन निर्धक्क भएर अगाडि बढ्नु होला । नयाँ कामको प्रस्ताव आउन सक्छ । आय बढ्नेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सोचाईको विपरित काम हुनसक्छन् । काम गर्दा झर्को लाग्नेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हतारमा गरेर फूर्सदमा नपछुताउनु होला । मिलेर गरेका कामबाट लाभ लिन सकिने छैन । खर्च बढ्नेछ ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अपरान्हपूर्वको समयले साथ दिए पनि उप्रान्त समय प्रतिकुल बन्दै जानेछ । साँझपख खर्चको मात्रा बढ्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको गति सगै सुधारका संकेत देखिने छन् । काम गर्ने उत्साहा विस्तारै बढ्नेछ । साँझ आम्दानी हुनेछ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कसैलाई पनि बढि विश्वास नगर्नु होला । समयलाई बुझ्न सकिएन भने पछि परिनेछ । आय बढ्नेछ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिनको अधिकाँश समय प्रतिकुल नै देखिन्छ । काममा विलम्ब हुनेछ । अपरान्ह पछि समयमा सुधार आउनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समय विस्तारै प्रतिकुल हुने देखिन्छ काममा विलम्ब नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विरोधीबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तजनको सहयोग मिल्नेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): विशेष अपरान्ह पछिको समय अनुकुल बन्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । अधुरा कार्य सम्पादन हुनेछन् ।
——————————————–