Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – अमेरिकी जनताले परिवर्तन चाहिरहेका वेला क्लिन्टनले पुरानै नीति र कार्यक्रम आफ्नो प्राथमिकतामा राखिन् । र, यथास्थितिवादको प्रतिनिधित्व गरिन् ।

जबकि उनका प्रतिद्वन्द्वी ट्रम्पले नयाँ योजना अघि सारे, आप्रवासी र मुसलमानलाई देश निकाला गर्नेदेखि मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनेसम्मका राष्ट्रवादी घोषणा गरे । क्लिन्टनलाई इमेल प्रकरणले पनि घाटा र्पुयायो । उनले फर्सट लेडी, विदेशमन्त्री र सिनेटरको रूपमा पाएको अनुभवले आफू योग्य उम्मेदवार भएको दाबी गरिन् । जसलाई अमेरिकी जनताले घमन्डी महिलाको रूपमा बुझे । hillary_clinton

अश्वेत, महिला र मुस्लिमको संरक्षण गर्ने उनको दाबी फितलो भयो, किनकि आठ वर्षदेखि उनकै दलको सरकार थियो ।

हिलारीको भावुक सम्बोधन
हाम्रो अभियान एउटा व्यक्तिका लागि थिएन र एउटा चुनावका लागि मात्र पनि थिएन । सिंगो राष्ट्रको लागि थियो, तर हामी पराजित भयौँ, त्यसैले हामी सबैको मनमा पीडा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया