काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नभए मुलुकमा गम्भीर संवैधानिक संकट उत्पन्न हुने बताएका छन् ।
उनले यो अवस्था आएमा संविधान क्रियाशिल गर्न नसकिने र त्यसपछि देश असफल राष्ट्रको बाटोतिर जाने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग बुधबार साँझ भएको भेटमा उनले आफू ३ वटा चुनौती बोकेर प्रधानमन्त्री भएको र ती चुनौती सामना गर्न मिडिया र राजनीतिक दलले सहयोग गरे आफू सफल हुने बताएका थिए ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, कार्तिक २५, २०७३
प्रकाशित समय: १०:१०:४७