Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

काठमाडौं  – डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले काठमाडौंको भद्रकालीमा धर्ना दिएको छ ।

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोधमा धर्ना दिएको नयाँ शक्ति नेपालले जनाएको छ ।

नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गरेको छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिएको तर, सरकार रमिते बनेको उसको आरोप छ ।

तपाईको प्रतिक्रिया