काठमाडौं – काभ्रे जिल्लाका अधिकांश गाउँ विकास समितिको कार्यालयले दोहोरो भाडा तिर्ने गरेका छन् । गाउँ र सदरमुकाममा सचिवहरुले कार्यालय प्रयोजनका लागि भन्दै दुवै स्थानमा कोठा लिएर कार्यालय सञ्चालन गरी दोहोरो भाडा तिर्ने गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
गाविस सचिवहरु सदरमुकाम केन्द्रित भएपछि अधिकांश गाविसले दोहोरो भाडा तिर्ने गरेका छन् । द्वन्द्वकालमा विद्रोही पक्षले गाविस भवनमा तोडफोड गरेपछि भवन पुनर्निर्माण नभएकाले दोहोरो भाडा तिर्नुपरेको गाविस सचिवको भनाइ छ ।
‘सेवाग्राहीलाई गाएँभन्दा सदरमुकाबाट सहज हुने भद्धएकाले सदरमुकामबाटै सेवा दिइरहेका छौं, एक गाविस सचिवले भने, सानो काम विग्रिए पनि गाउँ फर्कनुभन्दा सदरमुकाममै गर्न सजिलो हुन्छ । ‘
प्रशासन कार्यालयको असापासमा ३र४ गाविसका कार्यलयले एउटै कोठमाबाट दैनिक कार्य सञ्चालन गर्नै आएका छन् । अन्नपूर्ण पोष्ट
प्रकाशित मिति: बिहिबार, आश्विन १३, २०७३
प्रकाशित समय: १०:०१:४०