Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – प्रधानमन्त्रीको निजी सचिवालयले भारत भ्रमणका बेला घटनाका अभियुक्त रेसम चौधरीबीच भएको भेटघाट आकस्मिक रहेको दाबी गरेको छ ।

गत शुक्रवार भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्री दाहाललाई मञ्चमै भेटेर हात मिलाउँदै कुराकारी गर्नुभएको थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालको चौधरीसँग भेटघाट आकस्मिक रहेको बताउनुभएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

‘सार्वजनिक कार्यक्रममा उहाँ आउने विषयमा पूर्वजानकारी थिएन । प्रधानमन्त्रीसँग आकस्मिक रूपमा भेट भएको हो । कसरी आए त्यो थाहा भएन । धेरैको बिचमा चिन्ने कुरा पनि भएन,’ आचार्यले भन्नुभयो ।

तपाईको प्रतिक्रिया