Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आईएलआर) त्यागेर नेपाली फर्कनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा बेलायतको पीआर त्यागेर नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावास स्रोतले उल्लेख गरेको छ । लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिनुभएको थियो ।

दूतावासले लामाको निवेदन बमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पिआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिसले प्रक्रिया अघि बढाइएको जनाएको स्रोतले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया