Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीबारे ‘कूटनीतिक च्यानलबाट निकट संवाद’ भइरहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । cg-fing

नेपाली र केही भारतीय सञ्चारमाध्यममा उनको नेपाल भ्रमण रद्द भएको भन्ने समाचारलाई चिनियाँ विदेश मन्त्रालयको यो भनाइले खण्डन गरेको छ । नियमित पत्रकार ब्रिफिङका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमणबारे धेरै विषय प्रस्ट हुन बाँकी रहेको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने जनाउनुभयो ।

‘उच्चस्तरको भ्रमण आदानप्रदानबारे दुई पक्ष निरन्तर कूटनीतिक संवादमा छौँ,’ उहाँले भन्नुभएको छ,‘दुई देशको सम्बन्ध थप उचाइमा र्पुयाउन निरन्तर सहकार्य आवश्यक छ । त्यहीअनुरूप काम भइरहेको छ ।’

तपाईको प्रतिक्रिया