काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन् ।
यसै साता भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललले नेपाली विजुली भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएका हुन् ।
हाल भारतबाट नेपालमा दैनिक ३ सय मेगावाट बराबर विद्युत आयत भए पनि तत्काल निर्यातको सम्भावना छैन । नेपाल र भारतबीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान भइरहेको छ । कारोबार दैनिकमा समाचार छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, भाद्र २७, २०७३
प्रकाशित समय: १०:२०:३२