Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशबासीको नाममा सम्बोधन गर्ने हुनुभएको छ । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने वालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सरकारको काम, भारत भ्रमण, संविधान संशोधन, स्थानीय निकायको चुनाव लगायतका विषयमा जानकारी गराउने तयारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया