Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलस्थित रक्षा मन्त्रालय परिसरमा गराइएका शृङ्खलाबद्ध विस्फोटमा २४ जना माारिएका छन् । विस्फोटमा ९० जनाभन्दा बढी घाइते भएका छन् ।

मारिनेमा केही सेना र सुरक्षाकर्मी पनि रहेका छन् दुई वटा विस्फोट भए लगत्तै उत्तर पश्चिम सहरमा तेस्रो विस्फोट भएको र एक गेष्ट हाउसमा बन्दुकधारीहरुले आक्रमण गरेको बताइएको छ ।

घटनाको जिम्मेवारी तालीवान बिद्रोहीले लिएको छ । घाइतेहरुको अवस्था गम्भीर छ । घटना लगत्तै सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया