Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – बंगलादेशमा उद्योगपति तथा एक शक्तिशाली नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । 1472952841banglash

देशको सबैभन्दा ठुलो पार्टी जमात ए इस्लामीकानेता मीर कासिम अललाई फाँसी दिइएको हो । मीरलाई ४५ वर्षअघि बंगलादेश स्वतन्त्रताका लागि भएको आन्दोलन दबाउन संलग्न भएको भन्दै बंगलादेशको अदालतले दोषी ठहर गरेको थियो ।

उनकै नेतृत्वमा पाकिस्तान समर्थित सेनाले चितगाउँमा सर्वसाधारणको सामूहिक हत्या गरेको थियो । पूर्वी पाकिस्तान सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो । युद्ध अपराधमा फाँसी पाउने मीर छैठौं नेता हुन् । –एजेन्सी

तपाईको प्रतिक्रिया