Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – वाणिज्यमन्त्री रोमी गौचन थकालीले आफ्नो मन्त्रालयको काममा कसैको पनि हस्तक्षेप नसहने बताउनुभएको छ । mantri-1024x576

रिपोर्टस क्लबले शनिवार काठमाडौँमा गरेको साक्षात्कारमा उहाँले प्रधानमन्त्री प्रचण्ड र पार्टीको हस्तक्षेप पनि नसहने बताउँदै यदि हस्तक्षेप गरे राजीनामा दिने बताउनुभयो । वाणिज्यमन्त्री थकालीले गुणस्तरमा लापरवाही गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने वाणिज्य मन्त्रालय मातहतका व्यापारिक फर्मलाई एक एक गरेर कारबाहीको दायरामा ल्याउने दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा विशाखापटनम बन्दरगाह प्रयोगमा ल्याउने सम्बन्धी सम्झौता कार्यान्वयनका लागि भारतसँग आग्रह गरिने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया