काठमाडौँ – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले एसियाका राजनीति दल एकआपसमा मिलेर अगाडि बढेमात्र सोचेको जस्तो लक्ष्य हाँसिल हुने बताउनुभएको छ ।
एसियाली राजनीति दल (आइक्याप) को नवौँ साधारणसभाका क्रममा मलेसियाको क्वालालम्पुरमा सम्बोधन गर्दै नेत्री कोइरालाले सबै समुदायको साझा र गन्तव्य बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
आइक्याप स्टाण्डिङ कमिटिको सदस्य समेत रहनुभएकी कोइरालाले विकासका लागि देशहरुबीच एकआपसमा सञ्जाल विस्तार हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले आइक्यापले शान्ति, न्याय र समृद्धिका लागि काम गर्न सक्ने भन्दै अति जटिल र चिसिँदो अन्तर्राष्ट्रिय सम्बन्धले ती विषयमा प्रभाव परिरहेको समेत उल्लेख गर्नुभयो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, भाद्र १८, २०७३
प्रकाशित समय: १७:०९:४२