Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का असन्तुष्ट पक्ष आइतबारसम्म नयाँ पार्टी गठनको तयारीमा लागेका छन् । त्यसका लागि असनतुष्ट पक्षका नेताले छलफललाई तीव्रता दिएका छन् ।

संसदीय दलका बहुमत सदस्यको सहमति जुटाइसकेपछि उनीहरू नयाँ पार्टी निर्माण गर्न केन्द्रीय समितका प्रमुख नेताहरुसँगको छलफलमा लागेका छन् । पार्टीको विधाननिर्माण, नेताहरूको पोर्टफोलियो, निर्धारण तथा पार्टीको नामका विषयमा छलफल भइरहेको स्रोतले जनाएको आजको कारोबार दैनिकमा खबर छ । स्रोतका अनुसार आइतबारसम्म नयाँ पार्टी गठनको तयारी छ ।

त्यसकोे तयारी गर्न गोप्य छलफलमा नेताहरू जुटेका छन् । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले पार्टीका नेताहरूलाई बेवास्ता गरी सरकारमा नजाने निर्णय गरेपछि असन्तुष्टपक्षका सांसदले पार्टी फुटाएर भए पनि सरकारमा जानुपर्ने निष्कर्ष निकालेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया