Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – न्यूजिल्यान्डमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । गिस्बोर्नको उत्तरपूर्व १६९ किलोमिटर दुरीमा केन्द्रबिन्दु बनाएर शुक्रवार बिहानै भूकम्प गएको हो ।1472779316earthquake

सुनामी चेतावनी केन्द्रलेसमुद्रमा २१ सेन्टिमिटर उचाइमा मात्रै छाल आएको पाइएकाले खतरा नरहेको जनाएको छ । भूकम्पपछि उत्तरी आइल्यान्डको पूर्वी तटका मानिसलाई सुरक्षित ठाउँमा राखिएको छ । भूकम्पपछिको क्षतिको विवरण आइसकेको छैन ।

सन् २०११ मा दक्षिणी तटको क्राइस्टचर्च सहरमा गएको भूकम्पमा १ सय ८५ जनाको मृत्यु भएको थियो । न्यूजिल्यान्डमा बर्सेनि १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झन्डै १५० वटा शक्तिशाली हुने गरेको अधिकारीहरुले जनाएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया