Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको सालिक राख्ने क्रममा प्रहरी र युवाहरुबीच झडप भएको छ । हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको हो । 010920161007132-1000x0

नेपालको राष्ट्रिय झन्डा राखिएको धम्बोझी चौकमा प्रहरीलाई झुक्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक युवाहरूको समूहले राजा वीरेन्द्रको सालिक राखेका हुन् । राजा वीरेन्द्रको सालिक राखेपछि युवाहरूले ‘राजा आऊ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए ।

राजतन्त्रको पक्षमा रहेका युवाहरूले वीरेन्द्रको सालिक हटाउन नदिने र त्यसको संरक्षण पनि आफूहरुले नै गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया