Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नारायणघाट–मुग्लिन सडकखण्डमा आज बिहानै एक यात्रुबहाक बस त्रिशूली नदीका खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । Cqv5qtsUAAABLhj

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ । बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको हो । प्रहरीका अनुसार बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले बस नदीमा तैरिरहेको देखेको थियो ।

दुर्घटनाका घाइतेलाई उद्धार गरी अस्पताल पठाउने काम भइरहेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

यसबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया