Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Nepali-Janasamparka-Samiti-Japanटोकियो – नेपाली जनसम्पर्क समिति जापानको आगामी कार्यकालका लागि भोलि आइतवार हुने निर्वाचनमा होमिएका उम्मेदवारहरुको अन्तिम नामावली सार्बजनिक गरिएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा डिपी कँडेल र लालबहादुर केसी रोशनको उम्मेदवारी परेको छ भने महामन्त्रीमा रामजंग कार्की र रेशमकुमार डंगोल, कोषाध्यक्षमा बाबुराम सापकोटा र साबित्री लामाको उम्मेदवारी परेको छ ।
२० जना सदस्यका लागि ४० जनाको उम्मेदवारी परेको छ भने महिला आरक्षणमा ६ जना र जनजाति आरक्षणमा ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

 

 

   उम्मेदवारहरुको नामावली हेर्न यहां क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया