Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान भर्खरै सम्पन्न भएको छ । 1471430378700_RoS_KTM_160817_IMG_7845

महाधिवेशन उद्घाटन भएको १० दिनपछि हिजो १२ बजेबाट सुरु भएको मतदान  भर्खरै सकिएको हो । भर्खरै मतदान सएिकाले केही बेरमा मतगणना सुरु हुने र दिउँसोसम्म परिणाम आउने नेबिसंघ प्रबक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

नयाँ नेतृत्वका लागि ७ सभापतिका उम्मेद्वारसहित ६ सय ८५ जना चुनावी मैदानमा छन् । संघले १ सय ५१ सदस्यीय कार्यसमिती चयन गर्नेछ ।

जसमा १ सय २९ जना निर्वाचित हुनेछन् भने अन्य मनोनीत हुनेछन् ।

तपाईको प्रतिक्रिया