टोकियो – कास्की पोखरा समाजले गत वर्षझै यस वर्ष पनि तीज कार्यक्रम गर्ने भएको छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि भव्यताका साथ कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
जापानको सिनओकुबो स्टेसन नजिक रहेको नमस्ते गीत गजलमा अगष्ट २८ आइतबारका दिन ३ बजेदेखि बेलुकी ९ बजेसम्म कार्यक्रम तय गरिएको छ । संस्थाले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन कार्यसमितीकै सदस्य अनिला गुरुङको संयोजकत्वमा तीज कार्यक्रम समिति गठन पनि गरेको छ ।
यसपालिको तीजमा पनि कस्केली एंवम् पोख्रेली दिदीबैनिहरुसंग आपसी सदभाब भाईचार बढाउने, नाच गान गर्ने र दर खाने मुख्य लक्ष्य रहेको संयोजक गुरुङको भनाई छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, भाद्र ०१, २०७३
प्रकाशित समय: १३:२७:१६