Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Logo Jana samparka Samitiटोकियो – नेपाली काँग्रेसको जापानमा रहेको भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं महाधिवेशनको कार्यतालिका सार्बजनिक गरिएको छ ।

महेशकुमार श्रेष्ठको संयोजकत्वमा आनन्दबहादुर क्षेत्री र मुक्तिराम खनाल सदस्य रहेको निर्बाचन कमिटीले प्रकाशित गरेको कार्यतालिका अनुसार अगस्त १४ मा निर्वाचन कार्यतालिका प्रकाशन, १५ तारिख बेलुका सम्म मतदाता नामावली प्रकाशन, १६ मा अन्तिम नामावली प्रकाशन, १७ को बिहान १० बजेबाट ३ बजेसम्म उम्मेदवारी दर्ता, १८ तारिखको साँझ सम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।
यसैगरी १८ तारिखको १ बजेसम्म उम्मेदवारीमाथि दावी बिरोध, १९ तारिखको ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ भने २१ तारिख बिहान १० बजेबाट ५ बजेसम्म सबै स्थानमा एकैसाथ निर्बाचन गर्राईने भएको छ । यसैगरी २३ तारिख मतगणना गरी २४ तारिखमा घोषणा सभामार्फत निर्वाचनको परिणाम घोषणा गरिने कार्यक्रम छ ।

जनसम्पर्क समितिको निर्वाचन तालिकाको पूर्ण विवरण हेर्न यहां क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया