Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रले चार जनालाई राज्यमन्त्री बनाउने भएको छ । माओवादीबाट धनमाया विक, श्रीप्रसाद जवेगु, सत्यनारायण भगत र राधिका तामाङ राज्यमन्त्री हुने भएका छन् ।

माओवादी केन्द्रका अनुसार विकलाई शिक्षा, जवेगुलाई स्थानीय विकास, भगतलाई ऊर्जा र तामाङलाई कृषि राज्यमन्त्री बनाइने छ ।

यसअघि माओवादी पाँच जना मन्त्रीको टुंगो लगाएको थियो ।

तपाईको प्रतिक्रिया