काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ ।
माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने ५ मन्त्रीको नाम टुंगो लागेसँगै दाहालले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो । स्रोतका अनुसार केन्द्रले जर्नादन शर्मालाई ऊर्जा, हिताराज पाण्डेलाई स्थानीय विकास, राम कार्कीलाई सञ्चार, डिआर पौडेल शिक्षा र अजय शङ्कर नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
उनीहरूले आजै अपरान्ह ३ बजे सपथ लिने बताइएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, साउन ३०, २०७३
प्रकाशित समय: १५:२८:३३