Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने ५ मन्त्रीको नाम टुंगो लागेसँगै दाहालले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो । स्रोतका अनुसार केन्द्रले जर्नादन शर्मालाई ऊर्जा, हिताराज पाण्डेलाई स्थानीय विकास, राम कार्कीलाई सञ्चार, डिआर पौडेल शिक्षा र अजय शङ्कर नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

उनीहरूले आजै अपरान्ह ३ बजे सपथ लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया