Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने भएको छ । CPN-UML

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । एमालेले प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिएपनि एमालेले विपक्षमा मतदान गर्ने छ ।

बैठकले एमाले प्रतिपक्षमा बस्ने निर्णय पनि गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया