Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – ७६ वर्षीया खड्बहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रूपमा फर्कन्छ भन्नेमा शंका छ । तातोपानी १ कोदारीका खड्का सर्वस्व गुमाएको भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित हुनुहुन्छ आजको अन्नपूर्णमा खबर छ ।

असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का भूकम्पपछि कमै कोदारी बस्नुभो । संयोग घर आएकै दिन उहाँले त्यो त्रासको सामाना गर्न पर्‍यो । चौकीडाँडामा पट्यार लाग्दो दिन गुजारि रहेका उनी भोटेकोसीको एकै झट्काले आफूहरुलाई सुकुमबासी बनाएको बताउँनुहुन्छ ।

खड्का भन्नुहुन्छ,‘भएको सबै भोटेकोसीले लग्यो अब कसरी यहाँको बास होला र ?

तपाईको प्रतिक्रिया