Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने बताएको छ । indian-flag-graphic

बिहीबार नयाँ दिल्लीको शास्त्री भवनमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुईजना पत्रकारको बेग्लाबेग्लै प्रश्नमा यस्तो जवाफ दिनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पहिलो प्रश्नको जवाफमा उहाँले भन्नुभयो,‘ हामी विश्वास गछें कि यी नेपालका आन्तरिक राजनीतिक विकासक्रम हुन् ।

आन्तरिक विषयमा हामीले कसरी टिप्पणी गर्ने ?’ प्रधानमन्त्री केपी ओलीले बिहीबार नै भारतका कारण सरकार परिवर्तन हुन लागेको भन्दै अर्का पत्रकारले प्रपक्ता स्वरुपसँग भारतको प्रतिक्रिया मागेका हुन् ।

तपाईको प्रतिक्रिया