पोखरा – उपप्रधानमन्त्री कमल थापाले स्थानीय निकायमा कार्यरत कर्मचारीलाई जिल्ला, नगर र वडाका विकास निर्माणमा गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ ।
जिविस कास्की, पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाको वार्षिक प्रगति प्रतिवेदन सुनेपछि निर्देशन दिंँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले विकास निर्माणका काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबिच थापाले उपमहानगरपालिकाको वडा नं ५ र १५ मा खोलिएको नगर स्वास्थ्य केन्द्रको आज उद्घाटन पनि गर्नुभयो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, आषाढ ११, २०७३
प्रकाशित समय: ९:४५:०५