काठमाडौँ – तीन सय वर्ष पुराना किताब बोरामा कोचिएका छन् । वर्ष दिनदेखि एउटै कोठामा बेहाल अवस्थामा राखिएकाले ढुसी लागेको छ । भित्तातिरका पुस्तक धमिराले खान थालेको छ ।
यस्तै छ अहिले देशको एकमात्र राष्ट्रिय पुस्तकालयको हालत । गत वर्षको भूकम्पले राष्ट्रिय पुस्तकालय रहेको ललितपुरको हरिहरभवन जीर्ण भएपछि डेढ लाख पुस्तकहरू बोरामा कोचेर राखिएका छन् । भूकम्पबाट पुस्तक जागिएपनि ठाउँको अभावमा काठमाडौँको ज्ञानेश्वरस्थित महेन्द्र भवन उच्चमाविको दुई तले भवनमा थुपारिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
मुनिको तलामा फर्निचर र केही पत्रपत्रिका तथा माथिल्लो तलामा ऐतिहासिक पुस्तकहरू छन् । अधिकांश पुस्तक प्लास्टिकका बोरामा पोको पारेर चाङमाथि चाङ राखिएका छन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, आषाढ ०२, २०७३
प्रकाशित समय: १०:१७:१५