Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको खबर एकाएक सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा आएपछि यतिखेर धरै शुभचिन्तकहरु अन्यौलमा परेका छन् ।
विहान पौने ४ बजे निधन भएको भनि आएको भ्रामक समाचारको अम्बर गुरुङका छोरा राजु गुरुङले खण्डन गर्दै दुःख व्यक्त गरेका छन् । भ्रामक समाचारले आम नेपालीहरुको मनमा बसेका गुरुङका शुभचिन्तकहरुले समेत दुःख व्यक्त गरेका हुन् । गुरुङको निधन भएको खबर लेखेका अनलाइन सञ्चारमाध्यमहरुले समेत समाचार हटाएका छन् भने सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेका शुभचिन्तकहरुले अहिले आफ्नो स्टाटस हटाएका छन् ।

ambar
गुरुङको निधन भएको समाचार नेपालका प्रतिष्ठित सञ्चारमाध्यमहरुले समेत प्रकाशन गरेका थिए भने म्यूजिक नेपालदेखि चर्चित गायक विमल डाँगीसम्मले फेसबुकमा स्टाटस राखेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनीहरुले अहिले स्टाटस हटाएका छन् । केही मिडियाले भने संशोधित समाचार प्रकाशन गरेको छ भने ईकान्तिपुर अनलाइनले क्षमा माग्दै फेसबुकमा स्टाटस राखेको छ ।
लामो समयदेखि खाने नलीमा पलाएको ट्यूमरको उपचार गराइरहनु भएका गुरुङलाई पछिल्लो समय ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिएर उपचार गराइरहेको थियो ।

6 4 5 1 3

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया