समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानव अधिकार हननसम्बन्धी उजुरीको विषयमा छलफल गर्न आज नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आयोगले बोलाएको छ।
आयोगले कुँवरलाई आजै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। लामिछानेप्रति प्रहरीले अमानवीय व्यवहार गरेको आरोपसहित रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा उजुरी दर्ता गराएका थिए।
उजुरी दर्ता भएको भोलिपल्ट नै आयोगले सोधपुछका लागि कुँवरलाई बोलाएको हो। कुँवरले कार्यालय समयभित्रै आयोगको कार्यालय पुग्ने जानकारी गराइएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रकाशित समय: १६:४५:०१