Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूविरुद्ध समाचार लेख्ने पत्रकारहरूमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।आइतबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न आग्रह गरेका हुन्।

पत्रकार गोपाल दाहालमाथि साम्पाङले “नक्कली माओवादी बनेर चन्दा असुलेको” भनी भ्रामक र झुटो समाचार लेखेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्। साथै, अध्यक्ष जनक ऋषिमाथि उक्त समाचार सामाजिक सञ्जालमा पोस्ट गरेर भ्रम फैलाएको पनि आरोप लगाएका छन्।

प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानी हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवै जनालाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न उनले माग गरेका छन् ।

हेर्नुहोस् पत्र :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया