Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – दक्षिण कोरियाका रक्षामन्त्री किम योङ ह्युनले राजीनामा दिएका छन् । मुलुकमा सैन्य शासन घोषणा गर्ने राष्ट्रपतिको कदमको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनको भनाइ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनतामा द्विविधा र चिन्ता फैलाएकोमा उनले माफी पनि मागेको मन्त्रालयद्वारा जारी विज्ञपितमा जनाइएको छ । उनलाई पनि पदबाट हटाउने सांसदहरुले माग गरेपछि किमले राजीनामा दिएका हुन् ।

तर, राष्ट्रपति युन सुक योलले स्वीकृत नगरुञ्जेल उनी पदमा रहने छन् । यसबारेमा युनले केही बताएका छैनन् । युन आफैँ महाभियोगको सामना गर्दै छन्। राष्ट्रपतिका अन्य स्टाफहरुले पनि राजीनामा दिएको बताइएको छ । युनको सो कदम चाल्नुमा किमको प्रभाव महत्त्वपूर्ण रहेको बताइन्छ ।

विपक्षी डेमोक्र्याटिक पार्टीले राज्यद्रोहको आरोपमा किममाथि छानबिन गर्न आह्वान गरेको छ । सो आरोप पुष्टि भए जन्मकैद वा मृत्युदण्डको सजाय हुन सक्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया