समाचार सुन्नुहोस :
काठमाडौँ – भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउँदैछन् । तर, यो कुनै औपचारिक नेपाल भ्रमण होइन । उनी भारत भ्रमणका क्रममा ट्रान्जिटका लागि मात्र एक घण्टाका लागि नेपालमा रहनेछन् ।
राजाको यो ट्रान्जिटले नेपाल–भुटान सम्बन्धमा कुनै ठोस प्रभाव नपार्ने भए पनि दुवै देशबीचको सामान्य सम्बन्धलाई निरन्तरता दिने संकेत दिन सक्छ। यस अवधिमा कुनै औपचारिक कार्यक्रम वा भेटघाटको आयोजना गरिएको छैन। भुटानी राजाको आगमनलाई मध्यनजर गर्दै विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
भारत भ्रमणका क्रममा चीन र भुटानबीचको सीमा विवादबारे छलफल हुने अपेक्षा गरिएको छ। यो विवादमा भारत प्रत्यक्ष रूपमा संलग्न भएकाले यस विषयमा छलफल गर्न भुटानी राजा भारत जान लागेको बताइएको छ। भारतको विदेश मन्त्रालयले यस भ्रमणको औपचारिक घोषणा गरिसकेको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१
प्रकाशित समय: १८:४५:३०