काठमाडौं – काठमाडौंमा ‘के-पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । डिसेम्बर २० र २१ मा दिउँसो १ बजेबाट राति १० बजेसम्म कार्यक्रम हुनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कार्यक्रममा के-पप, जे-पप र ने-पपका कलाकारले प्रस्तुति दिनेछन् । नेपालसँग दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपालका कलाकारहरूसँग जापान र दक्षिण कोरियाका कलाकारले एक अर्काको देशको संस्कृति झल्कने प्रस्तुति दिने आयोजकले जारी गरेकाे प्रेस नोटमा उल्लेख छ । कार्यक्रममा नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति दिने बताइएको छ ।
ग्रान्ड च्यारिटी नेपालले आयोजना गर्न कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रप, लभ वन ग्रुप, सामुराईलगायत व्यान्डका कलाकारले प्रस्तुति दिनेछन् । एओनियो मामी, हान सेह्युनले पनि यो कार्यक्रममा प्रस्तुति दिनेछन् ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: बुधबार, कार्तिक २८, २०८१
प्रकाशित समय: १७:३४:१८