काठमाडौं – आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखला खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य दिवाकर घलेले स्वागत गरेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाइ भने टोलीसँग नेपाल फर्किएका छैनन् ।
क्यानडा र अमेरिकामा नेपालले लिग-२ मा आठ खेल खेल्दा जम्मा एक खेल जितेको थियो भने पाँच खेलमा पराजित भएको थियो । दुई खेल वर्षाका कारण रद्द भएको थियो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: बिहिबार, कार्तिक २२, २०८१
प्रकाशित समय: १७:२२:१२