Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार बिहान कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत अवस्थामा फेला परेकी छन्। कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा उनको शव फेला परेको हो ।

हाल मृतकको नाम, थर, वतन खुलाउन प्रयास भइरहेको प्रहरीले बताएको छ । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

तपाईको प्रतिक्रिया