Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक ०१, २०८१
Thursday, October 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरमा दर्शन र पूजाअर्चना गरेका छन्। बिहीबार बिहान राष्ट्रपति पौडेलले मन्दिरमा पूजा गरी टीका र प्रसाद ग्रहण गरेका थिए।

दर्शनको क्रममा राष्ट्रपति पौडेलसहितको टोलीले रातो पोशाक धारण गरेका थिए। बडीमालिका मन्दिर शक्तिपीठको रूपमा प्रसिद्ध छ, जहाँ पूजा गर्न र दर्शन गर्न धेरै भक्तजनहरू आउने गर्दछन्।

तपाईको प्रतिक्रिया