Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साउदी अरेबियामा रहेको नेपाली राजदूतावास असोज २४ गते अर्थात १० अक्टोबर बिहीबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ। दसैँ पर्वको अवसरमा दूतावास बिहीबार, शुक्रबार र शनिबार बन्द हुन लागेको हो।

दूतावासले सार्वजनिक गरेको सूचनामा बिदा सकिएपछि सबै नियमित सेवाहरू पुनः सुरु हुने जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया