Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हालैको बाढी र पहिरोमा परी २३९ जनाले ज्यान गुमाएका छन् भने १९ जना अझै बेपत्ता छन्। यो विपत्तिमा १७७ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी र पहिरोबाट प्रभावित क्षेत्रबाट अहिलेसम्म १७,१३१ जनालाई उद्धार गरिएको छ। साथै, सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया