Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – विजया दशमीका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मला निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको छ। पूर्वराजाको सचिवालयले जारी गरेको सूचनामा अनुसार, शुभेच्छुक र सर्वसाधारणले दशैंको दिन अपरान्ह ४ बजे टीका ग्रहण गर्न सक्नेछन्।

सचिवालयका सचिव डा. फणिन्द्र पाठकका अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पूर्वारानी कोमल शाहले संयुक्त रूपमा टीका लगाइदिनेछन्। पूर्वराजा ज्ञानेन्द्र हाल भुटान भ्रमणमा छन् र उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया