Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता भुटान भ्रमणमा जाने भएका छन्। पूर्वराजा ज्ञानेन्द्र एक साता लामो भ्रमणका निम्ति भुटान जान लागेका उनका संवाद सचिव फणिराज पाठकले जानकारी दिए । उनी निजी भ्रमणको सिलसिलामा भुटान जान लागेका हुन् ।

पाठकले जानकारी दिएअनुसार, पूर्वराजाको यो यात्रामा परिवारका अन्य सदस्यहरू सहभागी हुने छैनन्। “नौरथा (असोज १७) आसपास भुटान सवारी हुने तयारी छ,” उनले भने, “निजी भ्रमण हो । फूलपाती (असोज २४)अगाडि स्वदेश फिर्ती होइबक्सनेछ ।”

तपाईको प्रतिक्रिया