Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन आज ( बिहीबार ) शेयर बजार भारी अंकले घटेको छ। आज नेप्से परिसूचक ३२ दशमलव ८१ अंकले घटेर २४८६ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२२ कम्पनीका ६५ हजार २ सय ५८ पटकको कारोबारमा १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ रहेको छ ।

आज २०१ कम्पनीको सेयर मूल्य घट्दा ३९ कम्पनीको बढेको छ भने ४ कम्पनी स्थिर रहेका छन् । १३ उपसमूहमध्ये व्यापार कम्पनी बढ्दा निर्माण कम्पनीहरू सामान्य हरियो भएका छन् भने बाँकी ११ वटा राताम्मे छन् । आज अपि पावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया