Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्टरपोलको रेड नोटिसमा रहेका तीन जनालाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको छ। नेपाल प्रहरीले बुधबार भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज र रोमन कार्कीलाई काठमाडौं ल्याएको जानकारी दिएको छ।

भूपेन्द्र बोहोरा र कबिर बुढाथोकी ठगीको मुद्दामा फरार रहेका थिए भने रोमन कार्की बलात्कारको आरोपमा फरार थिए। इन्टरपोलको सहयोगमा अन्तर्राष्ट्रिय समन्वय गर्दै उनीहरूलाई दुबईमा पक्राउ गरिएको हो।

 

 

तपाईको प्रतिक्रिया