Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरपर चंगा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ। साथै, लेजर लाइटको प्रयोगमा पनि रोक लगाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचनामार्फत चाडबाडको समयमा चंगा उडाउनबाट हुने हवाई सुरक्षाको खतरा औंल्याउँदै यस्तो कदम चालेको हो।

सूचनामा विमानस्थल नजिक यस्ता गतिविधिहरूले हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै कडाइ गरिएको उल्लेख छ। यदि कसैले यो आदेशको उल्लङ्घन गरेमा, प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी पनि दिइएको छ।

 

 

तपाईको प्रतिक्रिया