Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिन भ्रमणमा गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपाका नेताहरुले तत्कालै छलफल गरी यो निर्णय गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रास्वपाका नेता विराजभक्त श्रेष्ठले चिन भ्रमणमा रहेका नेताहरूलाई फिर्ता बोलाइएको जानकारी दिएका छन् । पूर्वडीआईजी जोशीको पक्राउपछि रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका थिए । अहिले काठमाडौंको वनस्थली क्षेत्रमा पार्टीका कार्यकर्ता भेला भइरहेका छन् । प्रहरीले छविलालको बयानपछि मात्र रवि लामिछानेलाई पक्राउ गरिने बताएको छ ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तरिकाले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएपछि, त्यस रकमको खर्च व्यवस्थापनमा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिसअनुसार गोर्खा मिडियाका संचालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लगाउने तयारी भएको हो । ***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया