काठमाडौं – गृहमन्त्री रमेश लेखकको निर्देशनपछि सहकारी ठगी आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनी भाग्न लागेको सूचना पाएपछि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सहकारी छानबिन समितिले जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जीबी राई र कुमार रम्तेललाई सहकारीको रकम दुरुपयोग गरेको आरोपमा कारबाहीको सिफारिस गरेको थियो ।
रवि लामिछानेमाथि निगरानी बढाइएको छ, तर अदालतबाट पक्राउ पुर्जी नआएसम्म उनलाई पक्राउ नगरिने प्रहरीले जनाएको छ । ***
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: सोमबार, आश्विन ०७, २०८१
प्रकाशित समय: ०:१०:४४