Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उच्च मूल्यको कीर्तिमान बनाएपछि सुनको मूल्य लगातार घटिरहेको छ। आज सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १,५६,४०० मा कारोबार भएको छापवाला सुन आजका लागि रु १,५५,६०० मा निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया