Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले आजदेखि पुन: निर्माण गरेर धरहरा सर्वसाधारणको लागि खुला गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार धरहरालाई अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो।

सहरी विकास तथा भवन विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार अहिले प्रतिदिन पाँच सय जनासम्मले धरहरा चढ्न पाउनेछन्। प्रारम्भिक चरणमा धरहरा अवलोकन गर्नका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया